Online Bible

- Reklamy -




प्रकाश 8:9 - पवित्र बाइबल

9 अनि एक-तिहाइ समुद्रका प्राणीहरू मरे, अनि एक-तिहाइ जहाजहरू नष्ट भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 र समुद्रको एक तिहाइ भाग रगत बन्‍यो। अनि समुद्रमा भएका जीवित प्राणीको एक तिहाइ भाग मरे, र जहाजहरूको एक तिहाइ भाग नष्‍ट भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 समुद्रको तेस्रो भागका सबै जीवित प्राणीहरू मरे र जहाजहरूको तेस्रो भाग पनि नष्‍ट भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 समुद्रमा भएका जीवित प्राणीहरूको एक तिहाइ भाग मरे; अनि जहाजहरूको एक तिहाइ भाग नष्‍ट भयो।

Viz kapitola kopírovat




प्रकाश 8:9

Následuj nás:

Reklamy


Reklamy