प्रकाश 8:1 - पवित्र बाइबल1 भेंडा़को पाठाले सातौं मोहर खोल्यो। तब प्राय: आधा घण्टासम्म स्वर्गमा शुन्यता छायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जब थुमाले सातौँ मोहोर तोड्नुभयो, तब प्राय: आधा घण्टासम्म स्वर्गमा सन्नाटा छायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 थुमाले सातौँ मोहर खोल्नुहुँदा आधा घण्टासम्म चकमन्न भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब थुमाले सातौँ मोहर खोल्नुभयो, तब स्वर्गमा प्रायः आधा घण्टासम्म सन्नाटा छायो। Viz kapitola |