Online Bible

- Reklamy -




प्रकाश 7:5 - पवित्र बाइबल

5 यहूदाको कुल समूहबाट 12,000 रुबेनको कुल समूहबाट 12,000 गादको कुल समूहबाट 12,000

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यहूदाको कुलबाट बाह्र हजारलाई मोहोर लगाइयो, रूबेनको कुलबाट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 इस्राएलका एक कुलबाट बाह्र हजार गरी मोहर लगाइएको थियो: यहूदाको कुलबाट बाह्र हजार रूबेनको कुलबाट बाह्र हजार गादको कुलबाट बाह्र हजार

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो। रूबेनको कुलबाट 12,000 लाई, गादको कुलबाट 12,000 लाई,

Viz kapitola kopírovat




प्रकाश 7:5

Následuj nás:

Reklamy


Reklamy