प्रकाश 7:13 - पवित्र बाइबल13 तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरू को हुन्? तिनीहरू कहाँवाट आएका हुन्?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 धर्म-गुरुहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता पोशाक लाउनेहरू को हुन्, र कहाँबाट आएका हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एक जना धर्म-गुरुले मलाई सोधे, “यी सेता लुगा लगाएका मानिसहरू को हुन् र कहाँबाट आएका हुन्?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?” Viz kapitola |