Online Bible

- Reklamy -




प्रकाश 7:12 - पवित्र बाइबल

12 तिनीहरूले भने, “आमिन! प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, सम्मान, शक्ति अनि पराक्रम सदा-सर्वदा हाम्रा परमेश्वरलाई रहोस्। आमिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्‍यवाद, सम्‍मान, शक्ति र सामर्थ्‍य सदासर्वदा होस्‌। आमेन!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “आमेन। प्रशंसा, सम्‍मान्, ज्ञान-बुद्धि, धन्‍यवाद, आदर, अधिकार र शक्ति सदासर्वदा हाम्रा परमेश्‍वरकै हुन्! आमेन!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “आमेन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस्! आमेन!”

Viz kapitola kopírovat




प्रकाश 7:12

Následuj nás:

Reklamy


Reklamy