Online Bible

- Reklamy -




प्रकाश 7:10 - पवित्र बाइबल

10 तिनीहरू ठूलो स्वरमा कराए, “हाम्रा परमेश्वर जो सिंहासनमा विराजमान हुनुहुन्छ अनि भेंडा़को पाठाको जय होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तिनीहरू उच्‍च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्‍वर र थुमाबाट नै हाम्रो उद्धार हुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरू चर्को सोरमा कराए: “सिंहासनमा विराजमान हुनुहुने, हाम्रा परमेश्‍वर र थुमामा मुक्ति छ।”

Viz kapitola kopírovat




प्रकाश 7:10

Následuj nás:

Reklamy


Reklamy