Online Bible

- Reklamy -




प्रकाश 6:7 - पवित्र बाइबल

7 त्यो भेंडा़को पाठाले चौथो मोहर खोल्यो। तब मैले चौथो सजीव वस्तुले “आऊ” भनेको सुनें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब उहाँले चौथो मोहोर तोड्‌नुभयो, तब चौथो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 अनि थुमाले चौथो मोहर खोल्‍नुभयो र चौथो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब थुमाले चौथो छाप खोल्नुभयो, मैले चौथो जीवित प्राणीले यसो भनिरहेको सोर सुनेँ, “आऊ!”

Viz kapitola kopírovat




प्रकाश 6:7

Následuj nás:

Reklamy


Reklamy