प्रकाश 6:6 - पवित्र बाइबल6 तब मैले केही आवाज जस्तै सुनें। त्यो स्वर ती चार सजीव वस्तुहरू भएको स्थानबाट आएको थियो। त्यो आवाजले भन्यो, “एक दिनको पारिश्रमिक एक किलो गहुँ अनि एक दिनको परिश्रमिक तीन किलो जौं, तर तेल अनि दाखरस नष्ट नपार्नु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ती चार जीवित प्राणीका बीचमा एउटा आवाजले यसो भनेजस्तो मैले सुनें, “एक दिनको ज्यालामा एक किलो गहूँ, र एक दिनको ज्यालामा तीन किलो जौ, तर तेल र दाखमद्यलाई हानि नगर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 “एक दिनको ज्यालाले एक किलो गहुँ वा तीन किलो जौ किन्न सकिन्छ तर भद्राक्ष र अङ्गुरका बोटलाई खति नगर।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब ती चार जीवित प्राणीहरूमध्ये एउटा आवाजले यसो भनिरहेको मैले सुनेँ, “एक दिनको ज्याला एक किलो गहुँ र एक दिनको ज्याला, तीन किलो जौ; तेल र दाखमद्यलाई हानि नगर्नू!” Viz kapitola |