Online Bible

- Reklamy -




प्रकाश 6:5 - पवित्र बाइबल

5 त्यो भेंडा़को पाठाले तेस्रो मोहर खोल्यो। तब मैले तेस्रो सजीव वस्तुले “आऊ” भनेको सुनें। मैले हेरे, अनि त्यहाँ कालो घोडा थियो। घोड-सवारले आफ्नो हातमा एक जोर तराजु लिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब उहाँले तेस्रो मोहोर तोड्‌नुभयो, तेस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें। मैले एउटा कालो घोडा देखें। घोड़सवारको हातमा एउटा तराजू थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि थुमाले तेस्रो मोहर खोल्‍नुभयो र तेस्रो जीवित प्राणीले “आऊ!” भनेको मैले सुनें। कालो घोडा निस्‍क्‍यो। यसमाथि चढ्‍ने मानिसको हातमा एउटा तराजु थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब थुमाले तेस्रो छाप खोल्नुभयो, तब मैले तेस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!” मैले हेरेँ, र मेरो सामु एउटा कालो घोडा थियो! त्यसको सवारको हातमा एउटा तराजु थियो।

Viz kapitola kopírovat




प्रकाश 6:5

Následuj nás:

Reklamy


Reklamy