प्रकाश 6:4 - पवित्र बाइबल4 तब अर्को घोडा वाहिर आयो। त्यो रातो घोडा थियो। त्यो घोड-सवारलाई पृथ्वीदेखि शान्ति उठाएर लाने अनि मानिसहरूलाई एक-अर्कामा हत्या गराउने अधिकार प्रदान गरियो। त्यस घोड-सवारलाई एक विशाल तरवार दिइयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 अर्को एउटा उज्ज्वल रातो घोडा बाहिर निस्किआयो। मानिसहरूले एक-अर्काको हत्या गरून् भनी यस घोड़सवारलाई पृथ्वीबाट शान्ति हरण गर्ने अख्तियार दिइयो। त्यसलाई एउटा ठूलो तरवार दिइयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अर्को एउटा रातो घोडा निस्क्यो र मानिसहरूले एक-अर्कालाई मारामार गरून् भनेर त्यस रातो घोडामाथि चढ्नेलाई लडाइँ ल्याउने अधिकार दिइएको थियो। उसलाई एउटा ठूलो तरवार दिइयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि अर्को उज्ज्वल रातो घोडा आयो। उसलाई एउटा ठूलो तरवार दिइयो। त्यसको सवारलाई संसारदेखि शान्ति उठाइलैजाने र मानिसहरूले एक-अर्कालाई मारून् भन्ने अख्तियार दिइयो। Viz kapitola |