Online Bible

- Reklamy -




प्रकाश 6:3 - पवित्र बाइबल

3 भेंडा़को पाठाले दोस्रो मोहर खोल्यो। तब मैले दोस्त्रो सजीव वस्तुले “आऊ” भनेको सुनें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 जब उहाँले दोस्रो मोहोर तोड्‌नुभयो, तब दोस्रो जीवित प्राणीले “आऊ” भनेको मैले सुनें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसपछि थुमाले दोस्रो मोहर खोल्‍नुभयो र मैले दोस्रो जीवित प्राणीले “आऊ!” भनेको सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जब थुमाले दोस्रो छाप खोल्नुभयो, तब मैले दोस्रो जीवित प्राणीले यसो भनिरहेको सुनेँ, “आऊ!”

Viz kapitola kopírovat




प्रकाश 6:3

Následuj nás:

Reklamy


Reklamy