प्रकाश 6:14 - पवित्र बाइबल14 आकाश पत्र बेह्रिए झैं हरायो। अनि हरेक पर्वत अनि द्वीप आफ्ना ठाँउबाट सरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 आकाशचाहिँ चर्मपत्रको मुट्ठो बेह्रिएझैँ लोप भयो, र हरेक टापू र पहाड तिनीहरूका आ-आफ्ना ठाउँबाट हटेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 कागज बेरिएझैँ आकाश हटेर गयो र पहाड र टापुहरू आफ्नै ठाउँबाट सारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 आकाशचाहिँ पत्रको मुठाझैँ बेह्रिएर गयो; अनि प्रत्येक पहाड र टापुचाहिँ आफ्नो ठाउँबाट हटिगए। Viz kapitola |