Online Bible

- Reklamy -




प्रकाश 6:11 - पवित्र बाइबल

11 त्यसपछि ती आत्माहरू प्रत्येकलाई सेतो पोशाक दिइयो। तिनीहरूलाई केही समय प्रतीक्षा गर्नु भनियो। तिनीहरूका अझ कोही भाइहरू जसलाई तिनीहरू जस्तै मारिनु थियो ख्रीष्टका सेवामा तिनीहरूसित थिए। ती आत्माहरूलाई यो मार्ने काम पुरा नभए सम्म प्रतीक्षा गर्नु भनियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तिनीहरू प्रत्‍येकलाई एउटा सेतो पोशाक दिइयो, र तिनीहरूका सहकर्मी र भाइहरू पनि तिनीहरूजस्‍तै मारिएर संख्‍यामा पूरा नभएसम्‍म केही बेर विश्राम गर्नू भनी तिनीहरूलाई भनियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 यी प्रत्‍येकलाई एक-एक वटा सेतो पोशाक दिइएको थियो र तिनीहरूलाई यसो भनिएको थियो कि तिमीहरूका सहकर्मी र भाइहरू सबै तिमीहरूजस्‍तै नमारिउञ्‍जेल विश्राम गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब ती प्रत्येकलाई पाउसम्म लामो सेतो वस्त्र दिइयो; अनि तिनीहरूका सङ्गी-सेवकहरू र दाजुभाइ-दिदीबहिनीहरू पनि तिनीहरूझैँ मारिएर संख्यामा पूरा नभएसम्म केही समय पर्खिनू भनी तिनीहरूलाई भनियो।

Viz kapitola kopírovat




प्रकाश 6:11

Následuj nás:

Reklamy


Reklamy