Online Bible

- Reklamy -




प्रकाश 6:1 - पवित्र बाइबल

1 तब, भेंडा़को पाठाले सातवटा मोहर मध्ये पाहिलो मोहर खोलेको बेला मैले हेरें। मैले ती चार सजीव वस्तुहरू मध्ये एक बस्तु गर्जनको जस्तै आवाजमा बोलेको सुनें, “आऊ”।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब थुमाले ती सातमध्‍ये एउटा मोहोर तोड्‌नुभएको मैले देखें, तब चार जीवित प्राणीहरूमध्‍ये एक जनाले मेघ गर्जन जस्‍तो आवाजले यसो भनेको मैले सुनें, “आऊ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यसपछि थुमाले सात वटा मोहरमध्ये पहिलो मोहरलाई खोल्‍नुभएको मैले देखें र ती चार जीवित प्राणीमध्‍ये एउटाले गर्जनको जस्‍तो सोरले “आऊ!” भनेको मैले सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 थुमाले सात वटा छापहरूमध्ये पहिलो छाप खोल्नुभएको मैले देखेँ। तब ती चार जीवित प्राणीहरूमध्ये एउटाले गर्जनझैँ आवाजमा यसो भनिरहेको सुनेँ, “आऊ!”

Viz kapitola kopírovat




प्रकाश 6:1

Následuj nás:

Reklamy


Reklamy