Online Bible

- Reklamy -




प्रकाश 5:6 - पवित्र बाइबल

6 तब मैले ती चार सजीव वस्तुहरू अग्रजहरूले वरिपरि घेरिएको सिंहासनको अगाडी एउटा भेंड़ाको पाठो उभिरहेको देखें। त्यो भेंड़ाको पाठा मारिएको थुमा जस्तो देखिन्थ्यो। त्यसका सातवटा सींङ अनि सातवटा आँखहरू थिए, यी परमेश्वरका सात-आत्माहरू हुन् जो संम्पूर्ण संसारमा पठाइएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब मैले एउटा थुमा उभिरहनुभएको देखें, जो मारिएको जस्‍तो देखा पर्नुहुन्‍थ्‍यो। उहाँ सिंहासन र चार जीवित प्राणीहरूका बीचमा, र धर्म-गुरुहरूका माझमा हुनुहुन्‍थ्‍यो। उहाँका सात वटा सीङ र सात वटा आँखा थिए, जुनहरू सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्‍यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्‍तो देखिन्‍थ्‍यो। त्‍यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्‍वीमा पठाइएका परमेश्‍वरका सात आत्‍मा हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब मैले मारिनुभएको थुमाजस्तो कसैलाई सिंहासनको बीचमा उभिरहनुभएको देखेँ, जसको चारैतिर चार वटा जीवित प्राणीहरू र धर्मगुरुहरू थिए। थुमाका सात वटा सिङहरू अनि सात वटा आँखाहरू थिए; जुनचाहिँ संसारभरि पठाइएका परमेश्‍वरका सात आत्माहरू हुन्।

Viz kapitola kopírovat




प्रकाश 5:6

Následuj nás:

Reklamy


Reklamy