Online Bible

- Reklamy -




प्रकाश 5:4 - पवित्र बाइबल

4 म साह्रै रोएँ किनभने त्यो बेह्रिएको चर्मपत्र खोल्ने वा हेर्ने कोही थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 कोही पनि त्‍यो चर्मपत्रको मुट्ठो खोल्‍ने अथवा त्‍यसभित्र हेर्ने योग्‍यको नपाइएको हुनाले म खूबै रोएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्‍यको पाइएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 म रोइरहेँ किनकि त्यस चर्मपत्र खोल्ने र पढ्ने योग्यको कोही पनि पाइएन।

Viz kapitola kopírovat




प्रकाश 5:4

Následuj nás:

Reklamy


Reklamy