Online Bible

- Reklamy -




प्रकाश 5:3 - पवित्र बाइबल

3 तर स्वर्गमा, पृथ्वीमाथि वा पृथ्वी मुनि कोही पनि थिएन जसले त्यो बेह्रिएको चर्म-पत्र खोल्न वा भित्र हेर्न सक्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 स्‍वर्गमा अथवा पृथ्‍वीमा वा पृथ्‍वीमुनि यो चर्मपत्रको मुट्ठो खोल्‍न वा त्‍यसभित्र हेर्न सक्‍ने कोही थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर स्‍वर्गमा, पृथ्‍वीमा अनि पातालमा कागज खोलेर भित्र हेर्न सक्‍ने कोही पनि थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर स्वर्गमा अथवा पृथ्वीमा वा पृथ्वीमुनि भएका कसैले पनि त्यस चर्मपत्रलाई खोल्न र पढ्न सकेनन्।

Viz kapitola kopírovat




प्रकाश 5:3

Následuj nás:

Reklamy


Reklamy