Online Bible

- Reklamy -




प्रकाश 5:2 - पवित्र बाइबल

2 अनि मैले एक शक्तिशाली स्वर्गदूतलाई देखें। त्यो स्वर्गदूतले ठूलो स्वरमा भन्यो, “यसको मोहर फुटाएर यो बेह्रिएको चर्मपत्र खोल्नु योग्य को छ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 अनि एउटा बलवान्‌ स्‍वर्गदूतलाई ठूलो आवाजले यसो भनिरहेको मैले देखें, “यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 अनि परमेश्‍वरका एक जना शक्तिशाली दूत मैले देखें। ठूलो सोरले उनले यसो भनेर सोधे, “यो मोहर तोडी कागजको मुट्ठा खोल्‍न को योग्‍य छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अनि मैले एउटा बलवान् स्वर्गदूतलाई देखेँ, जसले चर्को सोरले यसरी घोषणा गर्दैथिए, “यी मोहरहरू तोडेर चर्मपत्र खोल्ने योग्यको को छ?”

Viz kapitola kopírovat




प्रकाश 5:2

Následuj nás:

Reklamy


Reklamy