प्रकाश 5:14 - पवित्र बाइबल14 ती चार सजीव वस्तुहरूले भने, “आमिन!” अनि अग्रजहरूले घुँडा टेके र आराधना गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 तब ती चारै जीवित प्राणीले भने, “आमेन।” अनि ती धर्म-गुरुहरूले घोप्टो परेर दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 चार जीवित प्राणीहरूले भने, “आमेन,” अनि प्रधानहरूले घोप्टो परेर उहाँलाई आराधना गरे। Viz kapitola |