Online Bible

- Reklamy -




प्रकाश 5:11 - पवित्र बाइबल

11 तब मैले हेरें, अनि मैले धेरै स्वर्गदूतहरूको आवाज सुनें। ती स्वर्गदूतहरू सिंहासनको ती चार सजीव वस्तुहरूको, अनि ती अग्रजहरूको वरिपरि थिए। त्यहाँ हजारौं स्वर्गदूतहरू थिए-त्यहाँ दशहजार स्वर्गदूतहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब मैले हेरें, अनि सिंहासन, जीवित प्राणीहरू र धर्म-गुरुहरूका वरिपरि धेरै स्‍वर्गदूतहरूका आवाज सुनें। तिनीहरूको संख्‍या लाखौँ र करोडौँ थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 फेरि मैले हेरें र करोडौं स्‍वर्गदूतहरू गाइरहेका सुनें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तब मैले दर्शनमा, सिंहासन, जीवित प्राणीहरू र प्रधानहरूका वरिपरि असंख्य स्वर्गदूतहरूका सोर सुनेँ। तिनीहरूको संख्या लाखौँ र करोडौँ थियो।

Viz kapitola kopírovat




प्रकाश 5:11

Následuj nás:

Reklamy


Reklamy