प्रकाश 5:10 - पवित्र बाइबल10 यी मानिसहरूलाई तिमीले राज्यको रुप दियौ अनि, तिमीले यी मानिहरूलाई हाम्रा परमेश्वरका निम्ति पूजाहारीहरू बनायौ। अनि तिनीहरूले पृथ्वीमाथि शासन गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 र तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरका पूजाहारी बनाउनुभएको छ, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंले तिनीहरूलाई हाम्रा परमेश्वरको सेवा गर्नलाई राज्य र पुजारीहरू बनाउनुभयो; अनि तिनीहरूले संसारमा राज्य गर्नेछन्।” Viz kapitola |