Online Bible

- Reklamy -




प्रकाश 4:7 - पवित्र बाइबल

7 पहिलो सजीव बस्तु सिंह जस्तै थियो। दोस्रो गाई जस्तै थियो। तेस्रोको अनुहार मानिसको अनुहार जस्तै थियो। चौथो उडिरहेको गरुड़ जस्तो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 पहिलो प्राणी सिंहजस्‍तै थियो, दोस्रो प्राणी बहरजस्‍तै, तेस्रो प्राणीको अनुहार मानिसको जस्‍तै र चौथो प्राणी उड़िरहेको गरुडजस्‍तै थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पहिलो जीवित प्राणी सिंहजस्‍तो देखिन्‍थ्‍यो, दोस्रो गोरुजस्‍तो थियो, तेस्रो जीवित प्राणीको चेहरा मान्‍छेको जस्‍तो थियो र चौथो जीवित प्राणी उडिरहेको गरुडजस्‍तो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।

Viz kapitola kopírovat




प्रकाश 4:7

Následuj nás:

Reklamy


Reklamy