प्रकाश 4:5 - पवित्र बाइबल5 सिंहासनबाट बिजुली चम्किरहेथ्यो अनि गड्याङ-गुडुङको आवाज आइरहेको थियो। सिंहासनको अधि सातवटा दीप बलिरहेका थिए। ती दीपहरू परमेश्वरका सातवटा आत्माहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यस सिंहासनबाट बिजुलीहरू, आवाजहरू र गर्जनहरू निस्केर आउँथे, र त्यस सिंहासनको सामुन्ने आगोका सात वटा बत्तीहरू बलिरहेका थिए। यी परमेश्वरका सात आत्माहरू हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मूल सिंहासनबाट बिजुली चम्कन्थ्यो, गड्याङ्-गुडुङको गर्जन निस्कन्थ्यो। सिंहासनको अगाडि आगोको सातवटा राँका बलिरहेका थिए, जुन परमेश्वरका सात आत्मा हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्वरका सात आत्माहरू हुन्। Viz kapitola |