Online Bible

- Reklamy -




प्रकाश 4:11 - पवित्र बाइबल

11 “हाम्रा परमप्रभु अनि परमेश्वर! तपाईंलाई महिमा, सम्मान अनि शक्ति प्राप्त गर्न योग्य हुनुहुन्छ। तपाईंले सबै बस्तुहरू सृष्टि गर्नु भयो। हरेक बस्तुको अस्तित्व छ अनि ती सृष्टि भएका छन्, किनभने तपाईंले यस्तो चाहानु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 “हे हाम्रा प्रभु परमेश्‍वर, तपाईं सम्‍मान्, आदर र अधिकारको योग्‍यको हुनुहुन्‍छ किनभने सबै तपाईंले नै सृष्‍टि गर्नुभएको हो र तपाईंकै इच्‍छाअनुसार ती हुन आए र जीवन पाएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो; अनि तपाईंको इच्छाद्वारा नै ती सृष्‍टि गरिए; अनि ती अस्तित्वमा आए।”

Viz kapitola kopírovat




प्रकाश 4:11

Následuj nás:

Reklamy


Reklamy