Online Bible

- Reklamy -




प्रकाश 4:10 - पवित्र बाइबल

10 ती चौबीस जना अग्रजहरू उहाँ एक जो सिंहासनमा बस्छन्, उहाँको अघि शिर झुकाउँछन्। जो सदा-सर्वदा जीवित रहन्छन्, अग्रजहरू उहाँलाई पूजा गर्छन्। अग्रजहरू आफ्ना मुकुट सिंहासन मुनि राख्छन् अनि भन्छन्:

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्, र तिनीहरूका आ-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उनीहरूले गीत गाउँदा-गाउँदै सदासर्वदा जीवित अनि सिंहासनमा विराजमान् हुनुहुनेको अगाडि ती चौबीस जना धर्म-गुरुहरूले दण्‍डवत् गरे र आफ्‍ना मुकुट उहाँको चरणमा टक्र्याउँदै यसो भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्‍नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:

Viz kapitola kopírovat




प्रकाश 4:10

Následuj nás:

Reklamy


Reklamy