प्रकाश 3:5 - पवित्र बाइबल5 हरेक मानिस जसले विजय प्राप्त गर्छ, यी मानिसहरूले जस्तै सेतो बस्त्र लाउनेछ। म त्यस व्यक्तिको नाउँ जीवनको पुस्तकबाट हटाउने छैन। म दावी गर्नेछु कि उ मेरो हो। म यो कुरा मेरा पिता अनि उनका स्वर्गदूतहरूको समक्ष भन्नेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ। म त्यसको नाउँ मेरा पिताको सामुन्ने र उहाँका दूतहरूका सामुन्ने स्वीकार गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 जसले जित्छ, उसले यस्तो सेतो लुगा लाउनेछ र उसको नाउँ म जीवनको पुस्तकबाट कहिल्यै मेटाउनेछैन, तर ऊ मेरो हो भनेर मेरा पिता र उहाँका सबै स्वर्गदूतको अगाडि स्वीकार गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु। Viz kapitola |