प्रकाश 3:3 - पवित्र बाइबल3 यसर्थ तिमीहरूले जे प्राप्त गरेका छौ अनि जुन तरिकाले सुन्यौ त्यो याद राख त्यसको पालन गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। तिमीहरू व्यूँझ र उठ नत्र म तिमीहरूकहाँ आउनेछु अनि चोरले जस्तै आश्चर्य चकित तुल्याउनेछु। म कहिले आउनेछु त्यो तिमीहरूले थाहा पाउने छैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 यसकारण तिमीले जे पायौ र सुन्यौ, सो सम्झ, त्यसलाई कायम राख र पश्चात्ताप गर। यदि तिमी जागा रहेनौ भनेता म चोरजस्तै आउनेछु, र म कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जे तिमीले सुनेका र सिकेका छौ, तिनको सम्झना गर। ती मान र तिम्रा पापबाट मन फर्काओ। तिमीहरू जागेनौ भने म तिमीहरूकहाँ चोरजस्तै आउनेछु र म आउने तिमीहरूलाई थाहा हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ। Viz kapitola |