प्रकाश 3:21 - पवित्र बाइबल21 “म हरेक मानिसलाई, जसले विजय प्राप्त गर्छ, मेरो सिंहासनमा मसित बस्न अधिकार दिनेछु। त्यसरी मैले विजय प्राप्त गरें अनि म उनीसित उनको सिंहासनमा बसें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जसले जित्छ, त्यसलाई म मेरो सिंहासनमा मसित बस्न दिनेछु, जसरी म आफैले पनि जितें, र मेरा पितासँग उहाँको सिंहासनमा बसेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जसले जित्छ, उसलाई मसित मेरो सिंहासनमा बस्ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्न पाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ, र मेरो पिताको सिंहासनमा बसेको छु। Viz kapitola |