Online Bible

- Reklamy -




प्रकाश 3:20 - पवित्र बाइबल

20 म यहाँ छु! म ढोकामा उभिन्छु अनि ढक्ढकाउँछु। यदि कुनै मानिसले मेरो स्वर सुन्छ अनि ढोका खोल्छ भने म भित्र पस्नेछु अनि म तिनीसँग भोजन गर्नेछु। अनि उसले मसित भोजन गर्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 हेर, म ढोकामा उभिएर ढकढक्‍याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्‍यसकहाँ भित्र पस्‍नेछु र त्‍यससँग भोजन खानेछु, र त्‍यसले मसँग खानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 हेर! म ढोकामा उभिएर ढकढक्‍याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।

Viz kapitola kopírovat




प्रकाश 3:20

Následuj nás:

Reklamy


Reklamy