प्रकाश 3:19 - पवित्र बाइबल19 “जसलाई म प्रेम गर्छु म सच्याउँछु अनि अनुशासित पार्छु तिनीहरूलाई यसर्थ सकेसम्म चेष्टा गर। तिमीहरूको हृदय अनि जीवनलाई परिवर्तन गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 जत्तिलाई म माया गर्छु, म तिनीहरूलाई हप्काउँछु, र ताड़ना दिन्छु। यसकारण उत्साहित होओ। पश्चात्ताप गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 जसलाई म प्यार गर्दछु, उसलाई म हप्काउँछु र सजाय दिन्छु। यसैकारण पाप छोडी मतर्फ फर्क र उत्साहित बन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्चात्ताप गर। Viz kapitola |