प्रकाश 3:16 - पवित्र बाइबल16 तर तिमीहरू केवल मन-तातो छौ, न तातो न चिसो। यसर्थ मेरो मुखबाट म तिमीहरूलाई उगेल्न तयार छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर तिमीहरू नता तातो न चिसो तर मन तातो भएको हुनाले नै मेरो मुखबाट तिमीहरूलाई थुकी फ्याँकिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसकारण तिमी न तातो, न त चिसो, मनतातो भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु। Viz kapitola |