Online Bible

- Reklamy -




प्रकाश 3:15 - पवित्र बाइबल

15 “तिमीहरूले जे गर्छों म जान्दछु। तिमीहरू न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरू न तातो होऊ न चिसो होऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरूको काम म जान्‍दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो।

Viz kapitola kopírovat




प्रकाश 3:15

Následuj nás:

Reklamy


Reklamy