Online Bible

- Reklamy -




प्रकाश 3:11 - पवित्र बाइबल

11 “म चाँडै आउँदैछु। तिमीहरू अहिले कै स्थितिमा बस। तब कुनै पनि व्यक्तिले तिमीहरूको मुकुट खोस्ने छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्‍यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्‍न नसकोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्।

Viz kapitola kopírovat




प्रकाश 3:11

Následuj nás:

Reklamy


Reklamy