प्रकाश 22:6 - पवित्र बाइबल6 त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन्। अब चाँड़ै हुन आउने कुराहरू आफ्ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्माका परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनुभयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसपछि स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। अगमवक्ताहरूलाई पवित्र आत्मा दिनुहुने प्रभु परमेश्वरले आफ्ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्नो स्वर्गदूत पठाउनुभएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभएको छ।” Viz kapitola |