Online Bible

- Reklamy -




प्रकाश 22:4 - पवित्र बाइबल

4 तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले परमेश्‍वरको अनुहार देख्‍छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ।

Viz kapitola kopírovat




प्रकाश 22:4

Následuj nás:

Reklamy


Reklamy