Online Bible

- Reklamy -




प्रकाश 22:3 - पवित्र बाइबल

3 परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 परमेश्‍वरले श्राप दिनुभएको कुनै कुरा त्‍यो सहरमा पाइँदैन। परमेश्‍वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्।

Viz kapitola kopírovat




प्रकाश 22:3

Následuj nás:

Reklamy


Reklamy