प्रकाश 22:21 - पवित्र बाइबल21 प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 प्रभु येशूको अनुग्रह परमेश्वरका सबै जनहरूसँग रहोस्! आमेन। Viz kapitola |