Online Bible

- Reklamy -




प्रकाश 22:20 - पवित्र बाइबल

20 येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 जसले यी सबै कुरामा साक्षी दिनुहुन्‍छ, उहाँले नै भन्‍नुहुन्‍छ, “साँच्‍चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू!

Viz kapitola kopírovat




प्रकाश 22:20

Následuj nás:

Reklamy


Reklamy