प्रकाश 22:19 - पवित्र बाइबल19 अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 अनि कसैले यस अगमवाणीको पुस्तकका वचनबाट केही घटायो भने, यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोस्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 कसैले केही कुरा यो पुस्तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्छ भने परमेश्वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ। Viz kapitola |