प्रकाश 22:18 - पवित्र बाइबल18 म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 यस पुस्तकको अगमवाणीका वचन सुन्ने हरेक मानिसलाई म चेताउनी दिन्छु: यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 यस पुस्तकका अगमवाणीका वचनहरू सुन्ने हरेक मानिसलाई म यूहन्नाले यो चेतावनी दिन्छु, यिनमा केही थप्छ भने उसलाई परमेश्वरले यस पुस्तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। Viz kapitola |