प्रकाश 22:17 - पवित्र बाइबल17 आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस्।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 पवित्र आत्मा र दुलहीले “आउनुहोस्!” भन्छन्, जसले सुन्छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्। Viz kapitola |