प्रकाश 22:16 - पवित्र बाइबल16 “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “म येशूले आफ्ना दूतलाई तिमीकहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “म येशूले तिमीकहाँ मण्डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्किलो तारा हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।” Viz kapitola |