प्रकाश 22:15 - पवित्र बाइबल15 नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 बाहिरचाहिँ कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, हत्याराहरू, मूर्तिपूजकहरू र असत्य मन पराउने र त्यसैमुताबिक चल्नेहरू रहन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्यभिचारीहरू, मूर्ति पुज्नेहरू र आफ्ना काम र वचन दुवैमा झूट हुनेहरू छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्। Viz kapitola |