Online Bible

- Reklamy -




प्रकाश 22:12 - पवित्र बाइबल

12 “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 “हेर, म चाँडै आउनेछु,” येशू भन्‍नुहुन्‍छ, “आफ्‍ना-आफ्‍ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु।

Viz kapitola kopírovat




प्रकाश 22:12

Následuj nás:

Reklamy


Reklamy