Online Bible

- Reklamy -




प्रकाश 22:11 - पवित्र बाइबल

11 त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 जो दुष्‍ट छ, त्‍यो दुष्‍टै हुँदैजान्‍छ, जो फोहोरी छ, त्‍यो फोहोरी नै हुँदैजान्‍छ। जो ठीक र धर्मी छ, त्‍यो त्‍यस्‍तै हुँदै जान्‍छ र जो पवित्र छ, त्‍यो पवित्रै हुँदैजान्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।”

Viz kapitola kopírovat




प्रकाश 22:11

Následuj nás:

Reklamy


Reklamy