प्रकाश 22:10 - पवित्र बाइबल10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब तिनले मलाई यसो भने, “यस पुस्तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उनले अझै मलाई भने, “यी पुस्तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। Viz kapitola |