प्रकाश 22:1 - पवित्र बाइबल1 तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब तिनले मलाई स्फटिकजस्तै चहकिलो जीवनका पानीको नदी देखाए। त्यो नदी परमेश्वरको र थुमाको सिंहासनबाट निस्की Viz kapitolaसरल नेपाली पवित्र बाइबल1-2 त्यसपछि स्वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्यो परमेश्वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्केर सहरको मूल सडक बीचमा बगिरहेको र स्फटिकजस्तो चम्किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्येक महिना एक किसिमको फल फल्छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब त्यस स्वर्गदूतले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, Viz kapitola |