प्रकाश 21:9 - पवित्र बाइबल9 सात स्वर्गदूतहरू मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरू मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरूले भरिएका सात कचौराहरू थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरूलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 सात आखिरी विपत्ति भएका सात बटुका समाउने सात जना स्वर्गदूतमध्ये एकले मलाई भने, “यता आऊ, म तिमीलाई ती दुलही, जो थुमाकी पत्नी हुन्, उनलाई देखाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।” Viz kapitola |