Online Bible

- Reklamy -




प्रकाश 21:7 - पवित्र बाइबल

7 कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ज-जसले जित्‍छ, उसले मबाट यो हक पाउनेछ। म उसका परमेश्‍वर हुन्‍छु र ऊ मेरो छोरो हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्‍वर र तिनीहरू मेरा सन्तान हुनेछन्।

Viz kapitola kopírovat




प्रकाश 21:7

Následuj nás:

Reklamy


Reklamy