Online Bible

- Reklamy -




प्रकाश 21:6 - पवित्र बाइबल

6 उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि उहाँले भन्‍नुभयो, “अब सबै काम पूरा भइसके! अल्‍फा र ओमेगा आदि र अन्‍त म नै हुँ। जस-जसलाई तिर्खा लाग्‍छ, तिनीहरूलाई म जीवनको पानीको मूलबाट सित्तैंमा पिउन दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।

Viz kapitola kopírovat




प्रकाश 21:6

Následuj nás:

Reklamy


Reklamy